पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस
(नेपालमा पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवसबाट अनुप्रेषित)
वर्षेनी मार्च ३१ तारिखमा पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ।
पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस | |
---|---|
आवृत्ति | वर्षेनी मार्च ३१ |
उद्घाटन | विश्वमा २००९ | , नेपालमा २०१९
इतिहास
सम्पादन गर्नुहोस्संयुक्त राष्ट्र अमेरिकाकी एक पारलैङ्गिक महिला रचेल क्रनडलद्वारा सन् २००९ मा यस दिवसको स्थापना गरेका थिए।
नेपाल
सम्पादन गर्नुहोस्- नेपालमा सन् २०१९ मा पहिलो पटक यो दिवस राजधानीको फिब्वःख्यः (माइतीघर मण्डला)मा मनाइयो । यसको आयोजना क्वयेर युथ ग्रुपबाट भएको थियो । [१] [२]
- सन् २०२०मा क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूहले संगठित रूपमा राष्ट्रिय पारलैङ्गिक मागपत्र जारी गरे । [३] [४]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "पादृदि २०१९", क्वयेर युथ ग्रुप।
- ↑ "पादृदि २०१९", क्वयेर युथ ग्रुप।
- ↑ "राष्ट्रिय पारलैङ्गिक मागपत्र", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह।
- ↑ "National Transgender Demand Sheet (English Translation Summary)", क्वयेर युथ ग्रुप र पारलैङ्गिक अधिकार समूह।