नेपालको छापाखानाको इतिहास

नेपालमा पहिलो पटक वि.सं १९०८मा छापाखानाको प्रयोग भएको पाइन्छ। राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत गएको बेला ल्याएको हाते छापाखाना थापाथली दरबारमा जडान गरी सञ्चालन गरेका थिए । त्यस छापाखानामा गिद्धको तस्वीर कुँदिएको हुँदा यो गिद्दे प्रेसको नामले चिनिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाहिरी लिङ्क सम्पादन गर्नुहोस्