नीरजा एक भारतिय जीवनी फिल्म हो। यो फिल्ममा सोनम कपूर मुख्य भुमिकामा छिन।

नीरजा
निर्देशकराम माधवानी
मुख्य कलाकारसोनम कपूर
छायाङ्कनमितेश् मिर्चरदनि
सम्पादनमोनिशा
सङ्गीतबिसाल खुराना
वितरक
कम्पनी
फक्स स्टार स्टूडियो
वितरकफक्स स्टार स्टूडियो
प्रदर्शन मिति
  • १९ फेब्रुअरी २०१६ (2016-02-19)
अवधि
१२२ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट२० करोड[१]
बक्स अफिसअनुमान १३५ करोड[२]

कलाकार सम्पादन गर्नुहोस्

सोनम कपूर (नीरजा भनोट)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Neerja flies at box office", Daily News and Analysis, २१ फेब्रुअरी २०१६, अन्तिम पहुँच ९ जुन २०१६ 
  2. "Box Office: Worldwide collections of Neerja", Bollywood Hungama 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्