निया शर्मा (जन्म: नेहा शर्मा)[१] एक भारतीय अभिनेत्री हुन् । उनी टेली चलचित्रएक हजारों मे मेरी बहना है को लागि पहिचानिन छिन् । वर्तमानमा जी टीभीको एक धारावाहिक जमाई राजा मा रोशनीको किरदार निर्वाह गर्दै आई रहेकी छिन् ।

निया शर्मा
जन्म (1991-09-17) १७ सेप्टेम्बर १९९१ (उमेर ३२)
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१०-वर्तमान

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

टेली चलचित्र सम्पादन गर्नुहोस्

साल टेली चलचित्र भुमिका टिप्पणी
२०१० - २०११ काली – एक अग्निपरीक्षा अनु
२०१० - १०११ बेहने निशा
२०११ - २०१३ एक हजारो मे मेरी बेहना है मानबी बिराटसिंह बधेरा
२०१४ - वर्तमान जमाई राजा (टिभी सिरीज) रोशनी सिदार्थ खुराना
२०१५ कुमकुम भाग्य पाहुनाको भुमिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "आत्मनिर्भर र अडियल महिला हुन् । यह अभिनेत्री", राजस्थान पत्रिका, २८ अगस्त २०१४, अन्तिम पहुँच १३ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्