निम्न माध्यमिक विद्यालय अथवा नि.मा.वि. प्राथमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई निम्न माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कहक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा दिने गरिन्छ ॥
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।