निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रस्ताव गरिएको एउटा विमानस्थल हो।[१] यो विमानस्थल सीधा काठमाडौँबाट ६८ किलोमिटर दक्षिणमा निजगढ सहर, बारा जिल्ला, मधेश प्रदेशमा अवस्थित छ।[२]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थाननिजगढ, नेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. न्यौपाने, तुफान (१२ जेष्ठ २०७९), "निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक", कान्तिपुर, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  2. "निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः सर्वोच्च अदालतद्वारा सरकारी निर्णय बदर, विकल्प खोज्न आदेश", बीबीसी बीबीसी, २६ मई २०२२, अन्तिम पहुँच २१ जेष्ठ २०७९