निक्षेप
सर्वसाधारण तथा संस्थाबाट बैंक तथा वित्तीय संस्थाहरुले भुक्तान गर्ने गरि निर्धारित शर्तम विभिन्न वित्तीय उपकरणहरू मार्फत संकलन गरेको रकमलाई निक्षेप भनिन्छ । यसले बैंक तथा वित्तीय संस्थामा चल्ती, वचत तथा चालु खातामा प्राप्त वा रहेको रकमलाई जनाउँदछ । [१]
सन्दर्भ सूचीसम्पादन
- ↑ बैक तथा वित्तीय संस्था ऐन, २०६३