मुद्दती खाता (अङ्ग्रेजी: Fixed Deposit Account) निश्चित प्रतिशत ब्याज प्रदान गरी तोकिएको समय पश्चात मात्र झिक्न सकिने खोलिएको खातालाई भनिन्छ । यस्तो खातामा एक निश्चिच अवधीको लागि मात्र रकम राख्न सकिन्छ । तोकिएको निश्चित अवधी सम्म उक्त खातामा राखिएको रकमलाई झिक्न मिल्दैन ।

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्