निक्की बेला
अमेरिकी रेस्लर, मोडल र कलाकार
निक्की बेला एक अमेरिकी रेस्लर, मोडल र कलाकार हुन्। उनी अहिले डब्ल्यू.डब्ल्यू.ई. सम्बन्धित छिन्। उनी सबैभन्दा लामो समयसम्म महिला विजेता रहेकी थिईन्।
निक्की बेला | |
---|---|
जन्म | निकोल गार्सिया- कोलेस नोभेम्बर २१, १९८३ सान डिगो, क्यालीफोर्निया, अमेरिका[१][२] |
पेशा | मोडल, कलाकार, रेस्लर |
समकक्षी | जोन सिना (२०१२-अहिलेसम्म) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | द बेला बम्बर्स द बेला जुम्ल्याहा निक्की बेला |
उचाई | ५ फिट ६ इन्च (१.६८ मी) |
उत्पत्ति | स्कोट्सडेल, एरिजोना सान डिगो |
प्रशिक्षक | टम प्रिचार्ड नताल्या[३] फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ |
पदार्पण | सेपटेम्बर १५, २००७ |
बाल्यकाल
सम्पादन गर्नुहोस्व्यवसायी कुस्ती कार्यकाल
सम्पादन गर्नुहोस्व्यतिगत जीवन
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "Nikki Bella birth", Wizard Entertainment, अन्तिम पहुँच जुन १९, २०१५।
- ↑ "Nikki Bella profile", profightdb, अन्तिम पहुँच जुन १९, २०१५।
- ↑ "Natalya learns she won't have a WrestleMania match: Total Divas, July 28, 2013", WWE, अन्तिम पहुँच जुलाई २८, २०१३। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १०, २०१७ मिति