निकोटीन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
परिचय
सम्पादन गर्नुहोस्निकोटिन यौटा रासायनिक पदार्थ हो जुन चिया कफी इत्यादीमा पाइन्छ। निरन्तर सेवन गर्दा निकोटिन हानिकारक पनि हुन सक्दछ। यो सुर्तिजन्य पदार्थमा अधिक मात्रामा पाइन्छ।
सुर्तिले ०.६–३.०% सम्म निकोटिन जरामा बनाउने र पातहरूमा संचय गर्ने गर्दछन्। ओसत सुर्तिमा १ mg सम्म निकोटिन हुन्छ।
निकोटिन रहेको पत्ता लगाउने तरिका
सम्पादन गर्नुहोस्== असरहरू == जब चुरोट खाइन्छ चुरोटको धुवाँसंगै निकोटिन पनि फोक्सोमा जान्छ। निकोटिन त्यसपछि रगतमा घुलेर दिमाग (मस्तिष्क)मा जान्छ।
प्रयोगहरू
सम्पादन गर्नुहोस्चुरोट वा सुर्तिजन्य पदार्थबाट छुटाउन पनि यसको प्रयोग गरिन्छ।