निकिता पौडेल
नेपाली महिला चलचित्र निर्मात्री
निकिता पौडेल एक नेपाली चलचित्र निर्मात्री[३] र नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन्।[४] पौडेलले 'कुसुमे रुमाल २', 'सुन्दर मेरो नाम', र 'प्रीतिको फूल' सहित धेरै नेपाली चलचित्र निर्माण गरेकी छिन्। उनी वि.सं. २०७४ मङ्सिर २५ मा नेपाल फिल्म विकास बोर्डको अध्यक्ष बन्ने पहिलो महिला बनिन्। [५] [६] उनले बोर्डको नियम उल्लङ्घन गरेको भन्दै वि.सं. २०७५ माघ २२ बाट राजीनामा दिएकी थिइन्। [७] वि.सं. २०७५ माघमा पौडेलले पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्।[८]
निकिता पौडेल | |
---|---|
जन्म | [१] काठमाडौँ, नेपाल | ३१ डिसेम्बर १९८२
राष्ट्रियता | नेपाली |
जीवनसाथी | [२] |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Nikita Poudel | Film Development Board", film.gov.np, अन्तिम पहुँच २०१९-०२-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३० मिति
- ↑ Republica, "Rabi Lamichhane and Nikita Poudel get married", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२२।[स्थायी मृत कडी]
- ↑ "Nikita Poudel", reelnepal (en-usमा), अन्तिम पहुँच २०१९-०२-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०७ मिति
- ↑ Republica, "Chairperson of Film Development Board Nikita Paudel resigns", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-०६।[स्थायी मृत कडी]
- ↑ "Nikita Poudel Appointed As First Women President of Nepal Film Development Board", MovieMandu (en-USमा), २०१७-१२-११, अन्तिम पहुँच २०१९-०२-०६।
- ↑ "‘We need more quality films’", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०२-०६।
- ↑ "Supreme Court reinstates Nikita Poudel at Film Development Board – OnlineKhabar" (en-GBमा), अन्तिम पहुँच २०१९-०२-०६।
- ↑ "RABI LAMICHHANE TIED THE KNOT WITH NIKITA", Street Nepal (en-USमा), अन्तिम पहुँच २०१९-०२-०६।