नारुहितो
नारोहितो Naruhito (徳仁 , pronounced [naɾɯçi̥to]; जन्म २३ फेब्रुअरी १९६०) जापानको १२६ औँ सम्राट हुन् । उनी १ मे २०१९ देखि जापानको १२६ औँ सम्राटका रूपमा आफ्नो कार्यभार ग्रहण गरेका थिए[१] ।
नारुहितो | |||||
---|---|---|---|---|---|
![]() २०१८ मा नारोहिटो | |||||
जापानका सम्राटहरू | |||||
शासनकाल | १ मे २०१९ - वर्तमान सम्म | ||||
पूर्वाधिकारी | अकिहितो | ||||
उत्तराधिकारी | फुमीहिटो | ||||
जन्म | नारोहिटो (徳仁 ) २३ फेब्रुअरी १९६० टोक्यो, ![]() | ||||
जीवनसाथी | मस्को ओवाडा | ||||
| |||||
घराना | जापानको सम्राटीय घर | ||||
बाबु | अकिहितो | ||||
आमा | मीचिको सोधा | ||||
धर्म | सिन्टो |
बाल्यकालसम्पादन
शिक्षासम्पादन
राजनिती जीवनसम्पादन
विविधसम्पादन
सन्दर्भ सामाग्रीहरूसम्पादन
- ↑ "Japan's new Emperor Naruhito pledges unity", BBC News, १ मे २०१९, अन्तिम पहुँच २०१९-०५-०२।
बाह्य सुत्रहरूसम्पादन
विकिमिडिया कमन्समा नारोहितो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Their Majesties the Emperor and Empress at the Imperial Household Agency website
- Press Conference by His Imperial Highness The Crown Prince on the Occasion of His Birthday (2017)