नाम्लो भारि बोक्दा प्रयोग हुने कृषि औजार हो। नाम्लो पातोबरियो को संयुक्त रुप हो । नाम्लोको पछाडी जोडिने लामो डोरीलाई बरियो भनिन्छ । नाम्लोको अगाडि जोडिने चौडा आकारको सामग्री लाई पातो भनिन्छ। पातोमा बरियो लगाएपछि नाम्लो भारी बोक्नको लागि तयार हुन्छ।

नाम्लोको एक तस्बिर

बनोट सम्पादन गर्नुहोस्

नाम्लोको बनोट एक डोरि जस्तै आकारको हुन्छ। अथवा नाम्लोलाई डोरिकै रूपमा समेत प्रयोग गर्न सकिन्छ।

प्रयोग सम्पादन गर्नुहोस्

 
काम को पर्खाईमा रित्तो नाम्लो बोकेर पर्खदै किसानहरु

मुख्य गरी नाम्लोको प्रयोग भारी बोक्नका लागि गरिेन्छ। डोको, थुम्से, डालो लगाएत अन्य सामाग्रीमा नाम्लोले बाधि भारिका रूपमा बोकिने गरिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्