नवराज सिलवाल एक नेपाली राजनीतिज्ञ हुन्, उनी नेपाल पुलिसका पूर्व डीआईजी थिए र ललितपुर -क्षेत्र नं १बाट निर्वाचित प्रतिनिधि सभा का सदस्यको रूपमा सेवा गरिरहेका छन्। [१] [२] उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुन्। [३]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Former DIG Silwal elected to parliament", The Himalayan Times, ९ डिसेम्बर २०१७। 
  2. "नवराज सिलवाल ६ हजार मतान्तरले विजयी", www.kantipurdaily.com 
  3. "नवराज सिलवाल एमालेमा प्रवेश", नवराज सिलवाल एमालेमा प्रवेश