नवराज चालिसे (वि.सं. १९९६- ) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्। उनले वि.सं. २०१२ सालमा सामाजिक शास्त्र विषयमा मदन पुरस्कार पाएका हुन्।

जीवनी सम्पादन गर्नुहोस्

उनी बाबु नारायणप्रसाद चालिसे र आमा लक्ष्मीदेवी चालिसेका सुपुत्रका रूपमा बेसी गाउँ, जोरपाटी, काठमाडौंमा वि.सं. १९९६ साल वैशाख ३० गते जन्मेका हुन्। उनले प्राचिन हिन्दू अर्थशास्त्र नामक पुस्तकका लागि सामाजिक शास्त्र विषयमा मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन्।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्