नरदेवी आयुर्वेद चिकित्सालय

नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँमा अवस्थित एक आयुर्वेदिक अस्पताल हो। विसं १९७४ वैशाख शुक्ल अक्षय तृतीयाका दिन नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको थियो।[१] नेपालकै पहिलो प्राविधिक शिक्षाका रुपमा रहेको आयुर्वेदको औपचारिक शिक्षा पनि १० वर्षपछि यसको परिधिमा सुरु भएको थियो। १९८५ मा नरदेवीलाई हस्तान्तरण गरी नरदेवी आयुर्वेदिक अस्पताल नामकरण गरिएको थियो। अहिले यस अस्पताल ११८ शय्याको सुविधा सम्पन्न छ।[२]

नरदेवी आयुर्वेद चिकित्सालय
प्रकारआयुर्वेद
स्थापनावि.सं १९७४
स्थान,
वेबसाइटnah.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. राममणि भण्डारी, "Nardevi Central Ayurveda Hospital, Kathmandu", आयुर मन्त्र (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-०७ मिति
  2. "नरदेवी आयुर्वेद चिकित्सालय सङ्कटमा", जनबोली (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९