नन्कोव्री भाषा
नन्कोव्री (Nancowry) भारतको निकोबार टापुसमूहमा बोलिने एक भाषा हो। यो अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो।[२] यो भाषाको मातृभाषी नन्कोव्री टापु र यसको छेउछाउमा स्थित केही टापुहरूमा केन्द्रित छन् ।
नन्कोव्री | |
---|---|
नन्क्वारी, मुओत | |
मूलभाषी | भारत |
क्षेत्र | नन्कोव्री टापु, निकोबार टापुसमुह |
मातृभाषी वक्ता | ९३० |
Austroasiatic
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | ncb (Central Nicobarese) |
ग्लोटोलग | nanc1247 [१] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Nancowry", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5