नजमा खातुन

दोस्रो सम्विधानसभाको निर्वाचन २०७०मा बारा क्षेत्र न. ४ बाट विजयी

नजमा खातुन दोस्रो सम्विधानसभाको निर्वाचन २०७०मा बारा क्षेत्र न. ४बाट विजयी उम्मेद्वार हुन्। नेकपा एमालेको प्रत्यक्ष तर्फबाट विजयी खातुन राजनिति इतिहासमा नयाँ हुन। श्रीमान महमुद आलामको रजनितिक जीवन नै खातुनको राजनितिक जीवन भएको छ। चुनावको लागि उम्मेद्वारी दर्ता गरेको भोलीपल्ट नै महमुद आलामको हत्या भएपछि नजमालाई सोहि क्षेत्रको उम्मेद्वार बनाइएको हो।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. हसना म्यागेजिन,वर्ष ९, अंक ७५,२०७०

बाह्य कडीहरू सम्पादन गर्नुहोस्