नक्साल काठमाडौँ जिल्लाको एक स्थान हो । यहाँ रहेको नक्साल भगवतीको मन्दिर हिन्दूहरू माझ प्रख्यात छ ।

नक्साल भगवती सम्पादन गर्नुहोस्

नक्साल भगवती काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठ मध्येको एक हो। यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवती प्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ।

 
नक्शाल भगवती मन्दिर