ध्रुविकरण (अङ्रेजी:Polarization वा Polarisation) तरङ्गहरूको विशेषता हो जुन एक वा बढी दिशामा घुम्न सक्छ । प्रकाश लगायतका इलेक्ट्रोम्याग्नेटिक तरङमा ध्रुविकरण लागु हुन्छ भने गुरूत्वाकर्षण तरङ हरूमा पनि यो लागु हुन्छ । ग्यास वा तरल का ध्वनि तरङहरूबाट ध्रुविकरण सम्भव छैन किनकि ध्रुविकरण हुने दिशा र तरङको दिशा एकैतिर हुन्छ ।

रबरको गोलाकार ध्रुविकरण लाई रेखात्मक ध्रुविकरणमा रुपान्तर गरिएको

बाह्य कडीहरू सम्पादन गर्नुहोस्