धूम २

भारतीय चलचित्र

धूम २ (अङ्ग्रेजी: Dhoom 2) एक भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन सञ्जय गढवीले गरेका हुन् । यस चलचित्रमा मुख्य कलाकार ऋतिक रोशन, अभिषेक बच्चन, ऐश्वर्या राय, उदय चोपडाबिपाशा बसु रहेका छन् ।

धूम २
D2-poster-ver2.jpg
निर्देशकसञ्जय गढवी
निर्माताआदित्य चोपडा
आशीष सिंह
पटकथाविजय कृष्ण आचार्य
कथाआदित्य चोपडा
कलाकारऋतिक रोशन,
अभिषेक बच्चन,
ऐश्वर्या राय,
उदय चोपडा,
बिपाशा बसु
सङ्गीतगीत:
प्रीतम
पार्श्वध्वानी:
सलीम-सुलैमान
छायाङ्कननीरव शाह
विकास सिवारमण
सम्पादकरामेश्वर एस. भगत
उत्पादन
कम्पनी
यश राज फिल्म्स
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • २४ नोभेम्बर २००६ (2006-11-24)
देशभारत
भाषाहिन्दी
लगानी३५ करोड (युएस$४.९ मिलियन)
कमाइ१५० करोड (युएस$२१ मिलियन)

मुख्य कलाकारसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन