धूम २ (अङ्ग्रेजी: Dhoom 2) एक भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन सञ्जय गढवीले गरेका हुन् । यस चलचित्रमा मुख्य कलाकार ऋतिक रोशन, अभिषेक बच्चन, ऐश्वर्या राय, उदय चोपडाबिपाशा बसु रहेका छन् ।

धूम २
निर्देशकसञ्जय गढवी
पटकथाविजय कृष्ण आचार्य
कथाआदित्य चोपडा
निर्माताआदित्य चोपडा
आशीष सिंह
मुख्य कलाकारऋतिक रोशन,
अभिषेक बच्चन,
ऐश्वर्या राय,
उदय चोपडा,
बिपाशा बसु
छायाङ्कननीरव शाह
विकास सिवारमण
सम्पादनरामेश्वर एस. भगत
सङ्गीतगीत:
प्रीतम
पार्श्वध्वानी:
सलीम-सुलैमान
वितरक
कम्पनी
यश राज फिल्म्स
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • २४ नोभेम्बर २००६ (2006-11-24)
देशभारत
भाषाहिन्दी
बजेट३५ करोड (युएस$४.९ मिलियन)
बक्स अफिस१५० करोड (युएस$२१ मिलियन)

मुख्य कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्