धूपी, सल्ला र लालीगुराँसको फेदमा

धूपी, सल्ला र लालीगुराँसको फेदमा साहित्यकार पारिजातद्वारा रचना गरिएको संस्मरण हो। बिसं २०४३ सालमा प्रथम प्रकाशन गरिएको यो पुस्तकलाई साहित्य संध्या परिवारले बिसं २०४९मा दोश्रो पटक प्रकाशन गरेको थियो ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्