धुस्रु नेपालमा पाइने झाडी प्रजातिको एक वनस्पति हो। यसको पात बाक्लो, भुवादार र नरम हुन्छ।

पाइने स्थान सम्पादन गर्नुहोस्

नेपालमा यो महाभारत तथा चुरे भेकमा पाइन्छ।