धुलाबारी क्याम्पस झापा जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१] हाल यस क्याम्पसमा प्राविधिक कक्षाहरू पनि सञ्चालन गरिदै आएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति