डिसेम्वर १०, २००७ का दिन नेपालका श्वास्थ मन्त्री गिरीराजमणी पोखरेलले बाग्लुंग जिल्ला अस्पताललाई धवलागिरी अञ्चल अस्पतालमा रूपान्तरणको उदघाटन गरे, यो अस्पताल अञ्चल अस्पतालमा रूपान्तरीत भइसकेपछी तत्तकाल ५० सैया बनाइने छ र पछि १०० सैयामा बिस्तार गरिने छ।