धौलागिरी अस्पताल

डिसेम्वर १०, २००७ का दिन नेपालका श्वास्थ मन्त्री गिरीराजमणी पोखरेलले बाग्लुंग जिल्ला अस्पताललाई धवलागिरी अञ्चल अस्पतालमा रूपान्तरणको उदघाटन गरे, यो अस्पताल अञ्चल अस्पतालमा रूपान्तरीत भइसकेपछी तत्तकाल ५० सैया बनाइने छ र पछि १०० सैयामा बिस्तार गरिने छ।