अधार्मिकता

(धर्मइतरबाट अनुप्रेषित)

धर्मइतर वा धर्म इतर भन्नले धर्म नमान्ने वा धर्मको विपरीत अर्थ दिने विश्वासहरू हुन्। धर्म नमान्ने विभिन्न धरणाहरू छन्। जस्तै नास्तिकता, अज्ञेयवाद, मानवतावाद इत्यादि।