धरान घण्टाघर धरानको भानु चोकमा अवस्थित छ। [१] यो घण्टाघर रु ५६लाखको लागतमा निर्माण गरिएको हो । हङकङमकाउका आप्रवासी नेपालीहरुले पनि आर्थिक सहयोग संकलन गरिएर यो घण्टाघर निर्माण गरिएको हो। [२]

Dharan Ghanta Ghar / Dharan Clowk Tower
धरान घडी टावर (धरान घण्टा घर)
धरान धण्टाघर
धरान धण्टाघर
निर्देशांक२६°४८′४१″उ॰ ८७°१७′७″पू॰ / २६.८११३९°N ८७.२८५२८°E / 26.81139; 87.28528निर्देशाङ्कहरू: २६°४८′४१″उ॰ ८७°१७′७″पू॰ / २६.८११३९°N ८७.२८५२८°E / 26.81139; 87.28528
स्थानDharan, Nepal
उचाइ७६.५ फिट (२३.३ मी)
खोलेको दिन१९९१

यो घण्टाघर हङकङको घण्टाघरमा आधारित भएर डिजाइन गरिएको छ। यो ७६.५ फिट अग्लो छ र यसमा पाँच तला रहेका छन्। घण्टाघरको परिधिमा सन् १९८८ को नेपालमा गएको भूकम्प ( २०४५साल) पीडितहरुको सम्झनामा स्मारक पनि रहेको छ । [२]

चित्र:Earthquake-memorial-dharan.JPG
टावर नजिक भूकम्प स्मारक

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. SHRESTHA, Surya Narayan; DIXIT, Amod Mani (2004). "Earthquake risk management in rapidly urbanizing areas of Nepal". 13th World Conference on Earthquake Engineering, Vancouver, BC, Canada. 
  2. २.० २.१ "धरानको पहिचान घ‌ण्टाघर", Naya Patrika, अन्तिम पहुँच २०२१-०५-०६