धरान घण्टाघर
धरान घण्टाघर धरानको भानु चोकमा अवस्थित छ। [१] यो घण्टाघर रु ५६लाखको लागतमा निर्माण गरिएको हो । हङकङ र मकाउका आप्रवासी नेपालीहरुले पनि आर्थिक सहयोग संकलन गरिएर यो घण्टाघर निर्माण गरिएको हो। [२]
धरान धण्टाघर | |
निर्देशांक | २६°४८′४१″उ॰ ८७°१७′७″पू॰ / २६.८११३९°N ८७.२८५२८°Eनिर्देशाङ्कहरू: २६°४८′४१″उ॰ ८७°१७′७″पू॰ / २६.८११३९°N ८७.२८५२८°E |
---|---|
स्थान | Dharan, Nepal |
उचाइ | ७६.५ फिट (२३.३ मी) |
खोलेको दिन | १९९१ |
यो घण्टाघर हङकङको घण्टाघरमा आधारित भएर डिजाइन गरिएको छ। यो ७६.५ फिट अग्लो छ र यसमा पाँच तला रहेका छन्। घण्टाघरको परिधिमा सन् १९८८ को नेपालमा गएको भूकम्प ( २०४५साल) पीडितहरुको सम्झनामा स्मारक पनि रहेको छ । [२]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ SHRESTHA, Surya Narayan; DIXIT, Amod Mani (2004). "Earthquake risk management in rapidly urbanizing areas of Nepal". 13th World Conference on Earthquake Engineering, Vancouver, BC, Canada.
- ↑ २.० २.१ "धरानको पहिचान घण्टाघर", Naya Patrika, अन्तिम पहुँच २०२१-०५-०६।