धनगढी प्रिमियर लिग २०१७ को फाइनल

२०१७ धनगढी क्रिकेट प्रिमियर लिग(धनगढी प्रिमियर लिग २०७३)को फाइनल खेल २०७४ वैशाख ९ गते शनिबार दिउँसो १ बजे धनगढी क्रिकेट रंगशालामा भएको थियो। फाइनल खेलमा टिम चौराहा धनगढीविराटनगर किङ्सले प्रतिस्पर्धा गरेको थियो।

२०१७ धनगढी प्रिमियर लिग फाइनल
प्रतियोगिताधनगढी प्रिमियर लिग
विराटनगर किङ्स टिम चौराहा धनगढी
नेपाल नेपाल
९७/१० १५९/५
१८.१ ओभर २० ओभर
'
मिति२२ अप्रिल २०१७
स्थानअञ्चल प्रहरी मैदान, धनगढी
खेलको सर्वश्रेष्ठ खेलाडीआरिफ शेख (धनगढी)
अम्पायरएम. भट्टराई
विनय कुमार झा

प्रतियोगिता विवरण सम्पादन गर्नुहोस्

पहिलो इनिङ सम्पादन गर्नुहोस्

ब्याटिङ सम्पादन गर्नुहोस्

ब्याटस् म्यान आउट विवरण रन बल चौका छक्का स्ट्राइक रेट
राजु रिजाल c श्रेष्ठ, b कँडेल १० ०.००
अनिल मण्डल c शाह, b कँडेल ५०.००
पृथु बास्कोटा c सरफ b लामिछाने १४ २३ ६०.८७
पारस खड्का (c) c कँडेल, b बिप्ट २९ ३४ ८५.२९
आरिफ शेख c शाह, b मुखिया ५४ ३० १८०.००
ए.एस. रौतेला अविजित ३१ १५ २०६।२२
एस. खनाल अविजित १४ २८०.००
  • अतिरिक्त रनहरू
    • 1१५(b ९, lb २, nb १, w ३)

विकेट पटन सम्पादन गर्नुहोस्

१-४ (राजु रिजाल, १.६ ओभर),२-४ (अनिल मण्डल ३.२ ओभर),३-३७ (पृथु बास्कोटा, ९.२ ओभर),४-८१ (पारस खड्का, १४.५ ओभर),५-१४४ १-४ (आरिफ शेख, १८.५ ओभर)

बलिङ सम्पादन गर्नुहोस्

खेलाडी ओभर मेडन रन विकेट इकोनोमि
जितेन्द्र मुखिया ३१ ७.७५
सुनिल कँडेल ३२ ८.००
दीपेन्द्र सिंह ऐरी ४० १०.००
सन्दिप लामिछाने ११ १२.७५
पि. विष्ट ३४ ८.५०

दोस्रो इनिङ सम्पादन गर्नुहोस्

बलिङ सम्पादन गर्नुहोस्

खेल सम्पादन गर्नुहोस्


फाइनल
२२ अप्रिल २०१७
११:००
Scorecard
धनगढी टिम चौराहा
१५९/५ (२० ओभर)
v
बिराटनगर किङ्स
९७/१० (१८.१ ओभर)
आरिफ शेख ५४ (३०)
सुशील कडेल २/३२ (४ ओभर)
प्रनित थापा मगर २७ (२२)
सुशान भारी ३/१८ (४ ओभर)
धनगढी ६२ रनले विजयी
अञ्चल प्रहरी मैदान, धनगढी
अम्पायर: एम. भट्टराई रे विनय कुमार झा
प्लेअर अफ द म्याच: आरिफ शेख (धनगढी)
  • धनगढी टिम चौराहाले टस जिति ब्याटिङ रोजेको थियो।

स्रोत सम्पादन गर्नुहोस्