द ह्वाइट टाइगर (चलचित्र)
द ह्वाइट टाइगर (अङ्ग्रेजी: The White Tiger) रामान बहरानीद्वारा निर्देशित अमेरिकी नाट्य चलचित्र हो। चलचित्रको कथावस्तु अरविन्द अडिगाको यसै नामको सन् २००८ को उपन्यासबाट लिइएको छ। यो चलचित्रमा राजकुमार राव र प्रियङ्का चोपडा जोनाससँग आफ्नो पहिलो मुख्य भूमिकामा आदर्श गौरवले अभिनय गरेका छन्।
द ह्वाइट टाइगर The White Tiger | |
---|---|
निर्देशक | रामिन बहरानी |
पटकथा | रामिन बहरानी |
आधारित | द ह्वाइट टाइगर लेखक: अरविन्द अडिगा |
निर्माता | मुकुल देवडा रामिन बहरानी प्रियङ्का चोपडा जोनास |
मुख्य कलाकार | आदर्श गौरव राजकुमार राव प्रियङ्का चोपडा जोनास |
छायाङ्कन | पाओलो कार्नेरा |
सम्पादन | टिम स्ट्रिटो |
सङ्गीत | ड्यानी बेन्सी सौन्दर जुरियान्स |
वितरक | नेटफ्लिक्स |
प्रदर्शन मिति |
|
अवधि | १२५ मिनेट |
राष्ट्र | भारत संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
यो चलचित्र सन् २०२१ जनवरी १३ मा सिनेमा घर र सन् २०२१ जनवरी २२ मा नेटफ्लिक्समा प्रदर्शित गरिएको थियो।[१][२]
कलाकार
सम्पादन गर्नुहोस्- आदर्श गौरव बलराम हलवाईको रूपमा
- प्रियङ्का चोपडा पिङ्की म्याडमको रूपमा
- राजकुमार राव अशोकको रूपमा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The White Tiger trailer: Priyanka-starrer explores India’s class struggle", The Indian Express, २९ अक्टोबर २०२०, अन्तिम पहुँच २९ अक्टोबर २०२०।
- ↑ "Rajkummar Rao is in a click-happy mode", indiatimes.com, २९ नोभेम्बर २०२०, अन्तिम पहुँच १२ डिसेम्बर २०२०।