द ब्याटम्यान डिसी कमिक्स पात्र ब्याटम्यानमा आधारित २०२२ को अमेरिकी सुपरहीरो फिल्म हो। यो चलचित्रको निर्माण डिसी फिल्म्स, सिक्थ & इडाहो (6th & Idaho), र डाइलन क्लार्क प्रडक्सन (Dylan Clark Productions) द्वारा र वितरण वार्नर ब्रोस पिक्चर्स द्वारा गरिएको थियो। वार्नर ब्रोस पिक्चर्स, यो चलचित्र ब्याटमम्यान फिल्म फ्रन्चाइजको रिबुट हो। फिल्मलाई म्याट रिभ्सले निर्देशन गरेका थिए। यसमा ब्रुस वेन/ ब्याटम्यानको भूमिकामा रोबर्ट प्याटिनसन बाहेक जोए क्राभिट्ज, पल डानो, जेफ्री राइट, जोन टर्टुरो, पिटर सार्सगार्ड, एन्डी सर्किस र कोलिन फारेलले काम गरेका छन्। यसको कथामा गोथम सहरमा अपराथ विरुद्ध दुई वर्ष देखि लडिरहेको ब्याटम्यानले गोथमको इलिट वर्गलाई लक्षित गर्ने सिरियल किलर रिडलर (डानो) लाई पछ्याउने क्रममा भ्रष्टाचारको पर्दाफास गरेको देखाइएको छ।

द ब्याटम्यान
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकम्याट रिभ्स
लेखक
आधारितडिसीका
पात्रहरू
निर्माता
  • डिलन क्लार्क
  • म्याट रिभ्स
मुख्य कलाकार
छायाङ्कनग्रेग फ्रेजर
सम्पादन
सङ्गीतमाइकल जियाचिनो
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
  • १ मार्च २०२२ (2022-03-01) (लिङ्कन सेन्टर)
  • ४ मार्च २०२२ (2022-03-04) (संयुक्त राज्य अमेरिका)
अवधि
१७६ मिनेट[२]
देशसंयुक्त राज्य अमेरिका[१]
भाषाअङ्ग्रेजी
बजेट$१८५–२०० मिलियन[३][४]
बक्स अफिस$७७०.८ मिलियन[५][६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "The Batman (2022)", British Film Institute, मूलबाट अप्रिल ११, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ११, २०२२ 
  2. "The Batman (15)", British Board of Film Classification, फेब्रुअरी २, २०२२, मूलबाट फेब्रुअरी ७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १०, २०२२ 
  3. Mendelson, Scott (मार्च १५, २०२२), "Box Office: The Batman Nears $250 Million Domestic And $500 Million Worldwide", Forbes, मूलबाट मार्च १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १७, २०२२, "Matt Reeves and Peter Craig's $185 million The Batman is already a hit no matter where it goes from here." 
  4. Rubin, Rebecca (फेब्रुअरी २८, २०२२), "Robert Pattinson's The Batman Targets Heroic $100 Million-Plus Box Office Debut", Variety, मूलबाट फेब्रुअरी २८, २०२२-मा सङ्ग्रहित, "The $200 million-budgeted The Batman is also one of the few Hollywood movies to secure a release date in China, which is currently the world’s most important moviegoing market." 
  5. ढाँचा:Cite The Numbers
  6. ढाँचा:Cite Box Office Mojo

बाह्य कडीहरू सम्पादन गर्नुहोस्