डिसी कमिक्स एक अमेरिकी कमिक्स पुस्तक प्रकाशक कम्पनी हो। यो डिसी इन्टरटेनमेन्टको प्रकाशन इकाइ हो,[४][५] जुन वार्नर ब्रोसको सहायक कम्पनी हो। डिसी कमिक्स अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो कमिक पुस्तक कम्पनी मध्ये एक हो र धेरै सांस्कृतिक रूपमा प्रतिष्ठित पात्रहरूको निर्माणको लागि परिचित छ, जुनमा ब्याटम्यान, सुपरम्यानवन्डर वुमन र साथमा केहि खलनायकहरू जस्तै लुथर, जोकर, क्याटवुमन पनि समावेश छन्।

डिसी कमिक्स
DC Comics
सहायक कम्पनीडिसी इन्टरटेनमेन्ट
स्थितिसक्रिय
स्थापना१९३४; ९० वर्ष अघि (१९३४)[१][२][३] (नेशनल अलाइड पब्लिकेसन्सको रूपमा)
संस्थापकमाल्कम ह्वीलर-निकोलसन
मुख्यालय स्थानबरबैङ्क, क्यालिफोर्निया
वितरकपेन्गुइन र्‍यान्डम हाउस पब्लिसर सर्विसेज, डायमन्ड कमिक डिस्ट्रिब्युटर्स
Key people
प्रकाशन प्रकारप्रकाशनहरूको सूची
आधिकारिक वेबसाइटwww.dccomics.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Marx, Barry, Cavalieri, Joey and Hill, Thomas (w), Petruccio, Steven (a), Marx, Barry (ed). "Major Malcolm Wheeler-Nicholson DC Founded" Fifty Who Made DC Great: 5 (1985), DC Comics
  2. Goulart, Ron (१९८६), Ron Goulart's Great History of Comics Books, Contemporary Press, पृ: ५५, आइएसबिएन 0-8092-5045-4 
  3. Benton, Mike (१९८९), The Comic Book in America: An Illustrated History, Dallas, Texas: Taylor Publishing, पृ: 17–18, आइएसबिएन 978-0-87833-659-3 
  4. Melrose, Kevin (अक्टोबर १०, २००९), "DC Entertainment – what we know so far", Comic Book Resources, मूलबाट १३ सितंबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ११, २००९  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १३, २००९ मिति
  5. "DC Entertainment Expands Editorial Leadership Team", मे ५, २०१७, मूलबाट १३ मई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जून २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्