द बिटल्स
अंग्रेजी रक ब्यान्ड
द बिटल्स १९६०को एक अङ्ग्रेजी रक ब्यान्ड थियो। यसको निर्माण इङ्ल्यान्डको लिभरपुलमा गरिएको थियो। यस ब्यण्डमा जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार थिए जो त्यो समयका व्यापक प्रभावशाली कलाकार थिए। यो ब्यण्ड १९५०को दशकको रक एन्ड रोलको शैलीमा शुरु गरिएको थियो र त्यस् पछि बिटल्सले धेरै अन्य शैलीको प्रयोग गर्यो। यश ब्यान्डलाई संसारमा अहिले सम्मको सबैभन्दा लोकप्रिय ब्यान्ड मानिन्छ।[१][२]
द बिटल्स | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | लिभरपुल, इङ्ल्यान्ड |
किसिम |
|
सक्रिय वर्ष | १९६०-१९७० |
लेबल |
|
सहयोगी |
|
वेबसाइट | thebeatles |
पुर्व सदस्य(हरू) | |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Hasted, Nick (२०१७), You Really Got Me: The Story of The Kinks, Omnibus Press, पृ: ४२५।
- ↑ Frontani 2007, p. 125.
बाह्य कडीहरूसम्पादन
द बिटल्सको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
परिभाषा विकिस्नरीबाट | |
उद्धरण विकिकथनबाट | |
चित्र तथा मिडिया कमन्सबाट | |
समाचार विकिसमाचारबाट |