द्वारिकाज होटल
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
द्वारिकाज हेरिटेज होटल काठमाडौंमा रहेको होटल हो। पाँच तारे स्तरको यो होटलमा ७६ वटा डिलक्स कोठाहरू उपलब्ध छन्। यस होटलमा दैनिक ३ हजार भन्दा बढी व्यक्तिहरूको आवत जावत रहन्छ। ३० वर्ष लगाएर निर्माण गरिएको यो होटलले यूनेस्कोबाट एसिया प्यासिफिक क्षेत्रको सम्पदा पुरस्कार प्राप्त गरेको छ।[१]
पुराना भवनमा प्रयोग गरिएका काष्ठकलाहरूको सङ्ग्रह गरी द्वारिका श्रेष्ठले यो होटलको निर्माण गरेका हुन्।[२] यसमा खासगरी नेवारी प्रविधिका तेलिय ईँटको प्रयोग गरिएको छ।
ग्रन्थसूची
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "UNESCO Asia-Pacific Heritage Awards for Culture Heritage Conservation: 2006 Awards Jury Commendation for Innovation Entries"। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२० मिति
- ↑ "Interaction with Ambica Shrestha of Dwarika's Hotel and Resorts", अन्तिम पहुँच ३ जुलाई २०११। वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०११ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- Dwarika's Hotel Homepage
- Photographs