द्रौपदी घिमिरे
द्रौपदी घिमिरे एक भारतीय सामाजिक कार्यकर्ता हुन्। उनलाई उनको सामाजिक क्षेत्रमा सर्वोत्कृष्ट कार्यको लागि भारत सरकारले भारतको चौथो सर्वोच्च नागरिक पद्म श्रीद्वारा सम्मानित गरेको छ।[१] घिमिरेले सिक्किमका अशक्त व्यक्तिको हितका लागि सिक्किम विकलाङ्ग सहाय समितिको स्थापना गरेकी छिन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Padma Awards", Padma Awards, Government of India, अन्तिम पहुँच २५ जनवरी २०१९।
- ↑ Padma Awards 2019: Social, Environment, Animal Welfare, Education Categories वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-०२ मिति; wannathankyou; 28th Jan. 2019