संगीतको वैज्ञानिक आधार तयार गर्ने र संगीत विधालाई उपयुक्त सजिलो बनाउने उद्देश्य वैज्ञानिक देवेन्द्रशमशेर राणाले एउटा संगीतमापक वैज्ञानिक यन्त्रको आविष्कार गरेका थिए। करीब तीन वर्षको मेहेनतपछि आविष्कार गरिएको उक्त यन्त्र बनाएका थिए।