देवलहाटको मन्दिर बैतडी जिल्लाको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको छ । यो मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धको समयमा पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन् । यो पाँच वटा कुवाहरूबाट निर्मित छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्