दुधे गोल्डकप (Dudhe Goldcup) नेपालको झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यो फुटबल प्रतियोगिता वि.स.२०७४ सालबाट सुरूवाट भएको थियोे।

दूधे गोल्डकप
क्षेत्रनेपाल झापा, नेपाल
समूह सङ्ख्या१०
वर्तमान विजेताब्वाइज युनियन क्लब
सबैभन्दा सफल क्लबब्वाइज युनियन क्लब
(१ उपाधि)
२०७४

इतिहास सम्पादन गर्नुहोस्

वि.स.२०७४ सालबाट स्थापना भएको यो फुटबल प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपीएफ क्लबब्वाइज युनियन क्लब भिडेका थिए ।

पहिलो संस्करण सम्पादन गर्नुहोस्

२०७४ दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको थियो। सडन डेथमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८-७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले २०७४ सिजनको पहिलो उपाधि हात पारेको थियो। उपाधि जितेसँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र हात पारेको छ भने एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको थियो [१]

फाइनल नतिजा सम्पादन गर्नुहोस्

संस्करण विजेता उपविजेता फाइनल नतिजा
पहिलो
२०७४
ब्वाइज युनियन क्लब एपीएफ क्लब २-०
(७-६)

टिम प्रदर्शनी सम्पादन गर्नुहोस्

टिम विजेता उपविजेता विजेता वर्ष
ब्वाइज युनियन क्लब २०७४
एपीएफ _

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्