दुवसु क्षेत्री

कविता- यात्रा सुरु गराैं

दुवसु क्षेत्री (वास्तविक नाम: दुर्गा बहादुर सुवेदी क्षेत्री) एक नेपाली प्राकृतिप्रेमी साहित्यकार हुन् । उनी समाजका कुप्रथालाई आफ्ना रचनामा समावेश गराउने गर्छन् । उनी 'मुटुको घाउ' नामक गीतको पनि रचयिता हुन् ।

प्रकाशित कृति सम्पादन गर्नुहोस्

  • यज्ञका घोडाहरू
  • अस्वमेघ

प्राप्त पुरस्कार सम्पादन गर्नुहोस्

  • साझा पुरस्कार (२०६७)कन्दो मा दनतहा हाल