दुनो, दुनु, वा दुना सालको एउटा पातलाई सिन्काले गाँसेर तयार गरिने सानो कचौरा हो। विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ। सालको पातलाई नेपाली समाजमा शुद्ध बस्तुको रूपमा हेरिन्छ। पहाड, तराई जताततै सालको रुख पाईने हुनाले सालको पात स‍र्वसुलभ हुन्छ।

दुनोकदुनोको चित्र

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्