दि एक्स बैण्ड (The Axe band) १९९२ मा स्थापना भएको हो नेपाली संगीत क्षेत्र मा विभिन्न रक्, पप आदि गीतहरूबाट चिनियक प्रख्यात द अलेस बैडका हिट एल्बम अनुसार:

  • चिया बारीमा (Chiya Barima)
  • पल्लो डाडामा (Pallo Dadama)
  • फर्केर हेर्दा (Farkera Herda).....
दि एक्स बैण्ड

आदि गीतबाट नेपाल र नेपाली को मन जित .सफल भएको छ

सदस्य:

  1. शिव मुखिया (Shiva Mukhiyaa)
  2. सुरेन श्रेष्ठ (Suren Shrestha)
  3. सजल राजभण्डारी (Sajal Rajbhandari)