दिनेश थपलिया
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दिनेश थपलिया निर्वाचन आयोगका आयुक्त हुन् ।[१] [२] [३] [४] [५] उनलाई संवैधानिक परिषद्को बैठकले उनलाई निर्वाचन आयोगको प्रमुख आयुक्तको रूपमा सिफारिस गरेको थियो।[६] [७] [८] [९] [१०] [११]उक्त सिफारिसलाई सदर गर्दै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएछि उनी निर्वाचन आयोगका प्रमुख आयुक्तकारूपमा नियुक्त भएका हुन्। [१२] [१३] [१४] यस अगि उनी नेपालसरकार मातहत सचिव पदमा सेवारत थिए।[१५] [१६] [१७] [१८]
दिनेश थपलिया |
---|
योगदान
सम्पादन गर्नुहोस्थपलिया नेपाल सरकारमातहत लामो समय सेवा गरेका छन्। केही समय क्षेत्रीय प्रशासकका रूपमा पनि काम गरेका छन्।[१९]। निर्वाचन आयुक्तका रूपमा नियुक्त हुनु अगि उनी बहालवाला सचिचको रूपमा कार्यरत थिए।
शन्दर्भ सामग्री:
सम्पादन गर्नुहोस्- ↑ "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", Online Khabar, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", अन्तिम पहुँच २०१९-०८-०९।[स्थायी मृत कडी]
- ↑ "दिनेश थपलिया बन्ने भए प्रमुख निर्वाचन आयुक्त", Dainik Nepal, अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "दिनेश थपलिया", अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "अन्तत: दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", NagarikTimes : National News Portal From Kathmandu, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", HimalKhabar, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "दिनेश थपलिया", अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "अन्तत: दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस", NagarikTimes : National News Portal From Kathmandu, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ Portal, Nepal Tara-A. Complete News (२०१९-०३-२५), "निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस", Nepal Tara - A Complete News Portal, अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२९ मिति
- ↑ "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त", अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस - प्रशासन", अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", देशसञ्चार, २०१९-०३-२५, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस", २०१९-०३-२५, अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ Setopati, सेतोपाटी संवाददाता, "थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त", Setopati, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", https://www.kharibot.com/, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत", Himalaya Post, २०१९-०४-१७, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस", अन्तिम पहुँच २०१९-०८-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
- ↑ "प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया अनुमोदित", Lokaantar, अन्तिम पहुँच २०१९-०८-०९।
- ↑ "क्षेत्रीय प्रशासकका रूपमा दिनेश थपलिया यस क्षेत्रमा चिनिए, थपलियाबारे साँघु न्युजले गर्यो यस्तो खुलासा ...", Gandak News, २०१८-०२-२७, अन्तिम पहुँच २०१९-०८-०९।