'दिएगो रोद्रीगेज दे सिल्वा इ भेलास्केस' (सेभिया, ६ जुन १५९९ - म्याड्रिड, ६ अगस्ट १६६०), दिएगो भेलास्केसका नामले चिनिने स्पेनी बारोक चित्रकार हुन् जो स्पेनी चित्रकलाको सबैभन्दा ठूलो प्रतिपादक एवं विश्वव्यापी रङ्गको मास्टर मानिन्छन्।

दिएगो भेलास्केस
Knight of the Order of Santiago
आफूले गरेको आफ्नै पेन्टिङ्, अन्दाजी १६४०
व्यक्तिगत विवरण
वास्तविक नामदिएगो रोद्रीगेज दे सिल्वा इ भेलास्केस
जन्मसेभिया, स्पेन
मृत्यु६ अगस्ट, १६६० (६१ बर्ष)
म्याड्रिड, स्पेन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्