दाशढुङगा चितवन जील्लामा पर्ने एक ठाउँ हो।दाशढुङगाको नेपाली जनमानसमा एउटा तीतो घाउको रूपमा रहेको ठाउँ हो।जहाँ नेपालीहरूमा प्रिय जननेता नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रतिको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो भने चालक अमर लामा भने बाच्न सफल भएका थिए।