दर्ता

कार्यालयको कामसँग सम्बन्धित कुनैपनि चिठीपत्र, निवेदन पत्र, टेलेक्स, टेलिग्राफिहरु साथै अन्य स्

कार्यालयको कामसँग सम्बन्धित कुनैपनि चिठीपत्र, निवेदन पत्र, टेलेक्स, टेलिग्राफिहरु साथै अन्य स्कार्यालयमा दैनिक रूपमा प्राप्त हुने चिठि पत्र, निवेदन तथा अन्य कागजातहरूको क्रमबद्ध र व्यवस्थित ढङ्गले प्रारम्भिक अभिलेख राख्ने कार्य नै दर्ता हो । कार्यालयमा दैनिक रूपमा प्राप्त हुने चिठि पत्र, निवेदन तथा अन्य कागजातहरूको क्रमबद्ध र व्यवस्थित ढङ्गले प्रारम्भिक अभिलेख राख्ने कार्य नै दर्ता हो । दर्ता शुरु अभिलेख हो । प्राप्त कागजातलाई व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक कागजातलाई सुरक्षित साथ राखि कार्यालय व्यवस्थापनमा सहयोग पुर्‍याउनु दर्ताको मुख्य उद्देश्य हो । कार्यालयमा दर्ताका लागि एउटा छुट्टै किताबको व्यवस्था गरिएको हुन्छ । दर्ता किताबमा दर्ता नम्बर, प्राप्त पत्रहरूको पत्र संख्या, मिति, चलानी नम्बर, विषय, पत्र प्रेषित गर्ने कार्यालय आदि शिर्षकहरु समाबेश गरिएको हुन्छ । हरेक कार्यालयमा प्राप्त पत्रहरूको अभिलेखको लागि दर्ता चलानी शाखा खडा गरिएको हुन्छ । []

कार्यालयमा प्राप्त भएका चिट्ठी पत्रहरुको अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ । पत्र दर्ता गर्दा पठाउनेको नाम र ठेगाना, मिति, बिषय आदि कुराहरू उल्लेख गरिन्छ । कार्यालयको प्रकृति अनुसार दर्ता विवरण हरु फरकफरक हुन सक्छन् । दर्ता किताबमा  दर्ता नम्बर, दर्ता मिति, प्राप्त भएको पत्रको संख्या र पत्र मिति, पठाउने कार्यालयको नाम, पत्रको व्यहोरा वा बिषय र पत्र बुझ्ने फाँटवालाको नाम, सहि र मिति तथा कैफियत महल उल्लेख गरिएको ह


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. http://daoarghakhanchi.moha.gov.np/page/thara-ta-cal-na-sha-kha वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०४ मिति दर्ता चलानी शाखा
  1. दर्ता भनेकाे के हाे?/लाेक सेवा तयारी