दयाराम दाहाल एक नेपाली चलचित्र निर्देशक हुन्। आफ्नो समयमा उनी देशका सबैभन्दा धेरै तलब पाउने निर्देशक हुन्, उनको कमाई प्रति चलचित्र लगभग रु. ३ लाख थियो।[१][२] २२ जेठ २०७७ मा दाहाल नेपाल चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा नियुक्त भएका थिए।[३][४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. https://web.archive.org/web/20080921102510/http://www.nepalnews.com.np/contents/englishmonthly/businessage/2000/dec/entertainment.htm, मूलबाट सेप्टेम्बर २१, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २००८  |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २१, २००८ मिति
  2. https://web.archive.org/web/20110711055208/http://fursad.com/nepal_top_artist_news.php?id=88&title=%E2%80%98Nepal%E2%80%99+Aims+To+Reignite+Patriotism, मूलबाट जुलाई ११, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २००८  |title= रितो (सहायता) = Archive.today अभिलेखिकरण जुलाई १०, २०१२ मिति
  3. "चलचित्र बोर्डको अध्यक्षमा दाहाल", चलचित्र बोर्डको अध्यक्षमा दाहाल 
  4. "चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल" 
  5. "Dayaram Dahal appointed Film Development Board chair – OnlineKhabar" (en-GBमा), अन्तिम पहुँच २०२०-०६-०५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्