दमन शमशेर जङ्गबहादुर राणा
दमन शमशेर जंग बहादुर राणा एक नेपाली कुटनीतिज्ञ हुन् । उनले बेलायतमा नेपालको तर्फबाट उच्च आयुक्त, अमेरिकाको लागि नेपाली राजदुत , चीनको लागि नेपाली राजदुत , नेदरल्यान्ड्सको लागि नेपाली राजदुत भएर नेपालको प्रतिनिधित्व गरेका थिए । उनका पिता शेर शमशेर जबरा पाल्पाका बडाहाकिम थिए ।
दमन शमशेर जंग बहादुर राणा | |
---|---|
संयुक्त अधिराज्यका लागि नेपाली राजदुत | |
कार्यकाल १९५४–१९५७ | |
पूर्वाधिकारी | शङ्कर शमशेर जबरा |
उतराधिकारी | राम प्रसाद मानन्धर |
चीनको लागि नेपाली राजदुत | |
कार्यकाल सेप्टेम्बर २७, १९४९ – १९५४ | |
पूर्वाधिकारी | - |
उतराधिकारी | केशर बहादुर कार्की |
व्यक्तिगत विवरण | |
जन्म | सिंह दरबार, काठमाडौँ | जनवरी १, १८९६
मृत्यु | ४ जुन १९५८ | (उमेर ६२)
अभिभावक | |
मातृ शिक्षाप्रतिष्ठान | दरबार हाइस्कुल |
जीवनवृति | कुटनीतिज्ञ |
वृति
सम्पादन गर्नुहोस्- १९२३-२६ र १९३२-१९३४ पुनरावेदन आदलतका न्यायाधिश
- १९२६-२९ : बाँके बर्दियाका बडाहाकिम
- १९३३ : लेफ्टिनेन्ट जनरलमा बढुवा
- १९३४ -१९४७ : ब्रिटिस भारतमा नेपाली वकिल
- १९६० मा ल्हासामा नेपाली वकिल
पुस्तक रचना
सम्पादन गर्नुहोस्दमन शमशेर संस्कृत लेखक तथा कवि समेत हुन् । उनले धनशमशेर ज.ब.रा.को नाममा साहित्यिक रचना गर्थे ।
- तन्त्र -शास्त्र(१९६१)
- प्रबुद्धसनातनरहस्यम (१९६३)
- “अग्निस्थपनाविधि:” (१९७०),
- “विवाहपद्धती: नेपालीभाषाशसहिता” (१९७०),
- “मत्र्र्कक्सरा-रहयम” (१९७३),
- “Saradiyadurgapujapaddhatih” (1975),
- “Mantravidyarahasyam” (1977),
- “Nepal: Rule and Misrule” (1978),
- “Kamakalarahasya” (1979),
- “Kularnava-rahasya” (1989).
सम्मान
सम्पादन गर्नुहोस्- त्रिशक्ति पट्ट पहिलो श्रेणी (१९३८),
- गोरखा दक्षिण बाहु पहिलो श्रेणी( १९५३),
- नेपाल तारा तेश्रो श्रेणी(१९४५)
- ब्रिलिएन्त स्टार अफ चाइना (१९५६)
- 39/45 Star, British War र
- India Service (1945) medals, etc.