थिरबम मल्ल नेपालका शहीद हुन्। यिनी राणाको विरूद्धमा लड्दा २००७ सालमा बीरगञ्जमा बीरगति प्राप्त गरेका थिए।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्