थिबो कोर्तुवा
थिबो निकोलस मार्क कोर्तुवा, (डच: [tiboː kuːrtʋaː]; फ्रान्सेली: [tibo kuʁtwa]; ११ मई १९९२ मा जन्मिएका) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि एक गोलरक्षक को रूपमा मैदान उत्रने गर्छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | थिबो निकोलस मार्क कोर्तुवा | |||||||||||||||
जन्म मिति | [१] | ११ मे १९९२|||||||||||||||
जन्म स्थान | ब्रि, बेल्जियम | |||||||||||||||
उचाइ | १.९९ मि[२] | |||||||||||||||
खेल्ने स्थान(हरू) | गोलरक्षक | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | रियल म्याड्रिड | |||||||||||||||
सङ्ख्या | २५ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
१९९७–१९९९ | बिल्जेन भि.भि | |||||||||||||||
१९९९–२००९ | जेन्क | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००९–२०११ | जेन्क | ४१ | (०) | |||||||||||||
२०११–२०१८ | चेल्सी | १२६ | (०) | |||||||||||||
२०११–२०१४ | → एटलेटिको म्याड्रिड (ऋणमा) | १११ | (०) | |||||||||||||
२०१८– | रियल म्याड्रिड | ३८ | (०) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००९–२०१० | बेल्जियम अन्डर १८ | ४ | (०) | |||||||||||||
२०११– | बेल्जियम | ७६ | (०) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०२:१०, १९ सेप्टेम्बर २०१९ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १:५२, १४ सेप्टेम्बर २०१९ (युटिसी) |
कोर्तुवा जेन को युवा प्रणाली को माध्यम ले १८ वर्ष को उमेरमा उनले आफ्नो टीमलाई बेल्जियम प्रो लीग को जीत मा महत्त्वपूर्ण भूमिका निभाए । जुलाई २०११ मा उनले चेल्सी मा ८ मिलियन पाउण्ड प्रवेश गरे, र तुरुन्तै उनलाई एटलेटिको म्याड्रिडका लागि ऋण सामेल गराइयो । त्यहाँ तीन सिजनमा उनले यूरोपा लीग २०१२, कोपा डेल रे २०१३ र ला लिगा २०१४ जितेका छन् । उनले दुई सीजनमा ला लीगामा राम्रो गोलकर्ताको लागि रिकार्डो ज़मोरा ट्राफि जिते । कोर्तुवा जुलाई २०१४ मा चेल्सी फर्किए, र उनको पहिलो सीजनमा उनीले लीग कप र प्रिमियर लीगको उपाधि जित्न मद्दत गरे । दुई वर्ष पछि, उनले प्राइमियर लीग गोल्डन ग्लोव जिते का मा चेल्सीले फेरि लिग जित्यो । पछि, रियल म्याड्रिडले उनलाई सबैभन्दा महँगा गोलरक्षक बने । उनलाई ३५ मिलियन पाउन्डमा हस्ताक्षर गरियो , जसले जोन ओब्लाकको रेकर्ड सेट पार गर्यो ।
कोर्तुवाले अक्टोबर २०११ मा आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे, बेल्जियम को प्रतिनिधित्व गर्न सबै भन्दा सानो उमेरका गोलरक्षक बने । उनी २०१४ फिफा विश्वकप, युइएफई यूरो २०१६ र २०१८ फिफा विश्वकपमा देखिए र २०१८ फिफा बिश्वकपमा बेल्जियम तेस्रो भएसँगै उनी टूर्नामेंटको सर्वश्रेष्ठ गोलरक्षक बने र उनले गोल्डेन ग्लोबको उपाधि हात परे ।
क्लब कर्यकाल
सम्पादन गर्नुहोस्सुरुवाती कर्यकाल
सम्पादन गर्नुहोस्कोर्तुवा फैंडर्स मा ब्रि शहर मा एक वालन बुवा र एक फ्लेमिश आमा को कोखबाट जन्मिए । उनले आफ्नो करियर स्थानीय बिज्जन वी.भी.,मा सुरू गरे । चाँडै नै, १९९९ मा, उनले रेसिङ जेनमा सात वर्षको उमेरमा सामेल भए, र त्याहँ ऊनी गोलरक्षकको रूपमा परिणत भए ।
जेन्क
सम्पादन गर्नुहोस्उनले प्रो लीगको २०१०-११ को सीजनमा जेनको उपाधि विजयमा एक प्रमुख व्यक्ति बने । उनले ४० वर्षको लीग म्याचमा जम्मा ३२ गोल स्विकार्दै जेनका लागि १४ वटा क्लिन सिट राखे ।
चेल्सी
सम्पादन गर्नुहोस्जुलाई २०११ मा कोर्तुवा प्रीमियर लीग क्लब चेल्सी सँग ९ मिलियन युरोमा (रिपोर्ट अनुसार) पाँच वर्ष को सम्झौता मा हस्ताक्षर गरे ।
एटलेटिको म्याड्रिड (रिणमा)
सम्पादन गर्नुहोस्चेल्सीमा सामेल भएको हप्ता भित्र, कोर्तुवा एक सिजनको लागि एटलेटिको म्याड्रिडमा पठाइएको थियो । उनलाई १३ अङकिय शर्ट एटलेटिको द्वारा दिइयो जो पहिले डेविड डे जेयाले लगाउदथे जो म्यानचेस्टर युनाइटेड मा स्थानाँतरित भएका थिए ।
चेल्सीमा फिर्ता
सम्पादन गर्नुहोस्२०१४–१५ सिजन
सम्पादन गर्नुहोस्जून २०१४ मा, चेल्सीका प्रबन्धक जोसे माउन्टिनोले पुष्टि गरे कि आगामी मौसमको लागि कोर्तुवा फेरि चेल्सी फर्किनेछन् । उनले १३ नम्बर जर्सी लगाए, (अन्तिम विक्टर मूसा द्वारा पहिरिएको थियो) । कोर्तुवा ले आफ्नो पहिलो प्रीमियर लीग क्लिन सिटमा आफ्नो दोस्रो खेल प्रस्तुत गरे जसले, लिचेस्टर सिटीलाइ २-० गोल अन्तरले हरायो ।
२०१५–१६ सिजन
सम्पादन गर्नुहोस्२०१६–१७ सिजन
सम्पादन गर्नुहोस्रियल म्याड्रिड
सम्पादन गर्नुहोस्२०१८ फीफा विश्व कप मा एक मजबूत प्रदर्शन पछि, जहाँ उनले सर्वोत्तम गोलरक्षक गोल्डेन ग्लव जीते, कोर्तुवाले चेल्सी छोड्ने रुचि व्यक्त गरे । चेल्सीले नयाँ गोलरक्षक नपाइन्जेल सम्म उनलाइ जान नदिए पछि, कोर्तुवा ले गर्मी को ब्रेक पछि प्रशिक्षण मा देखा नपर्ने बताए, उनले चेल्सी देखि बाहिर निस्कन को लागि कोशिश गरी रहे र अन्ततः ८ अगस्त २०१८ मा, रियल म्याड्रिडले आधिकारिक रूपमा घोषणा गर्यो कि उनीहरूले ६ वर्षको लागि अनुबंधको गरे । एक दिन पछि, चेल्सीले स्थानान्तरणको पुष्टि गर्यो ।
अन्तर्राष्ट्रिय कर्यकाल
सम्पादन गर्नुहोस्कोर्तुवा पहिलो पटक अक्टोबर २०११ मा बेल्जियम स्क्वाडलाई बोलाइएका थिए र त्यस महिनाको पहिलो महिनामा स्टेडे डे फ्रान्समा, फ्रान्सलाई ०-० को बराबरीमा रोकेपछि, उनी बेल्जियमका राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा सानो उमेरका गोलरक्षक बने ।
२०१४ फिफा विश्वकप
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुची: बेल्जियम" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच १० जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति
- ↑ "थिबो कोर्तुवा", चेल्सीको आधिकारिक वेबसाइटबाट, अन्तिम पहुँच २९ जुन २०१८।