थापा खोला जलविद्युत केन्द्र


थापा खोला जलविद्युत केन्द्र मुस्ताङ जिल्लामा अवस्थित रहेको छ। थापा नदीको प्रवाहबाट ११.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यो आयोजना माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको स्वामित्वमा रहेको छ। र २०७४/०८/२२ देखि विद्युत उत्पादन गर्न थालेको हो । यो आयोजनाको इजाजतपत्र विसं २१०४-०१-२५ मा सकिनेछ, त्यसपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ। [१] [२] [३]

थापा खोला जलविद्युत केन्द्र
थापा खोला जलविद्युत केन्द्र is located in नेपाल
थापा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा थापा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामथापा खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°४२′३२″उ॰ ८३°३८′५२″पू॰ / २८.७०८८९°N ८३.६४७७८°E / 28.70889; 83.64778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०७४-०८-२२ BS
प्रकारनदीको पानी
क्षमता११.२ MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects- Hydro (Above 1MW)" 
  2. "Construction of Thapa Khola project expedites", अन्तिम पहुँच २०२०-११-२२ 
  3. Annual Report 2019/2025